+

कोपा अमेरिका खेल्न मेस्सी क्यालिर्फोनिया पुगे

२०७३ जेठ  २३ गते ८:५० २०७३ जेठ २३ गते ८:५०
कोपा अमेरिका खेल्न मेस्सी क्यालिर्फोनिया पुगे

A2-76370595.jpg२३ जेठ, काठमाडौं । लिओनल मेस्सी कोपा अमेरिका फुटबल खेल्न अमेरिकाको क्यालिर्फोनिया पुगेका छन् । र, टिममेटलाई भेटेका छन् ।

तर, एक्लै अभ्यास गरेका छन् । बार्सिलोनाको अदालतमा कर छलीको मुद्धामा सुनुवाइ भइरहेकाले उनी ढिला टिममा आवद्ध भएका हुन् ।

उनले छुट्टै अभ्यास गर्नुले सोमबार चिलीविरुद्धको खेल नखेल्ने त होइन भन्ने आशंका गरिएकोछ । उनी अझै फिट नभएको अनुमान गरिएको छ ।

कोपा अमेरिका मेस्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय