Comments Add Comment

जब बिनाले अम्बरको तस्वीर सुम्सुम्याउन थालिन् (तस्वीरसहित)

Bina Gurung with Amber

२५ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएपछि उनका घरका सदस्य, आफन्त र शुभेच्छुकहरु शोकमा डुबेका छन् । ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।

गुरुङलाई भेट्न अस्पताल परिसरमा भेला भएकाहरु अश्रुधारा बगाइरहेका थिए । कोही भने अम्बरको तस्वीर स्पर्श गर्दै भक्कानिएका थिए । जब अम्बरकी श्रीमती बीना रुँदै फूलमाला लगाइएको अम्बरको तस्वीरलाई मुसार्न थालिन् तब वातावरण झन् शोकाकुल बन्यो । केहीबेर मन थामेर बसेकाहरुको पनि आँखाबाट आँसु बग्न थाल्यो ।

Bairagi Kainla

Raju Gurung

Son of Ambar Gurung

Amber is nomore

Bina Gurung

Albida Ambar Gurung 1 Albida Ambar Gurung 2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment