+
+

काबुल आक्रमणप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते ११:५८

Modi

६ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तान आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा १४ नेपालीको मृत्यु भएको छ ।

मोदीले ट्वीटरमार्फत् नेपाल र अफगानिस्तान सरकार तथा मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?