+
+

सानिमा माइ हाइड्रोले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १५:१५
Sanima-mai-Hydropower८ असार, काठमाडौं । सानिमा माई हाइड्रोपावरले बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीलार्इ शत प्रतिशत हकप्रद सेयर दिने भएको छ।
संचालक समितिको यो निर्णय कम्पनीकै अागामी साधारणसभाले पारित गरेपछिमात्रै वितरण हुने छ । चालु आर्थिक वर्षको ९ महिनासम्मको कम्पनी ६ करोड २४ लाख रुपैयाँ नोक्सानमा छ। गत वर्षको यसै अवधिमा कम्पनीको नापफा २ करोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?