+
+
Shares

विद्यालयको पर्खाल भत्किँदा १४ विद्यार्थी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १७ गते १०:५८

school१७ असार, काठमाडौं । अविरल वर्षका कारण विद्यालयको पर्खाल भत्कदा १४ विद्यार्थी घाइते भएका छन् ।

ललितपुरको पुष्पाञ्जली बोर्डिङस्कुलको कम्पाउन्ड भत्कदाँ घाइते उनीहरुको विएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको विएण्डबी र ५ को पाटन अस्पतालमा उपचार भइरहेको छ । पर्खाल पुरानो भएको र पानीले गलेका कारण भत्एिको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?