Comments Add Comment

छोरीलाई जन्म दिएपछि यस्ती भइन् रानी मुखर्जी

ranni mukharjee in airport
नायिका रानी मुखर्जी सन् २०१४ मा रिलिज भएको चलचित्र ‘मर्दानी’ पछि पर्दामा देखिएकी छैनन् । उनी छोरीलाई जन्म दिएपछि चलचित्रको पर्दाबाट गायब भएकी हुन् ।

बलिउडमा कुनै समय आफ्नो अभिनयले तहल्का मच्चाउन सफल यी नायिका अहिले सन्तान हुर्काउन लागिपरेकी छिन् । पति आदित्य चोपडा पेरिसमा चलचित्र छायांकन गर्न पुगेपछि उनी पनि त्यतै पुगेकी थिइन् ।

तर, रानी बुधबार मुम्बई विमानस्थलमा पापाराजीको क्यामेरामा परिन् । रानीको फिगर अहिले परिवर्तन भएको छ । उनी धेरै मोटाएकी छिन् ।

के रानी अब आफ्नो शरीरलाई मेन्टेन गरेर फेरि पर्दामा आउलिन् ? उनका फ्यान प्रतिक्षा यहि नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment