बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

भोटेकोसीले मच्चाएको वितण्डा, हेर्नुस् ७ तस्वीर

श्रीधर न्यौपाने

bhote-koshi-5

२५ असार, काठमाडौं । उत्तरी छिमेकी चिनसँग जोडिएको तातोपानी नाका, बन्जी जम्प, भोटेकोशीमा र्याफ्टीङ, हाईड्रो लगाएतका विषयमा चर्चा हुने जिल्ला थियो सिन्धुपाल्चोक ।

तर, २०७१ साल साउन १७ गते पहाडै खसेर भोटेकोसी नदी थुनिएपछि खोलो थुनीएको जिल्लाले देशभर चिनियो । ०७२ साल वैशाख १२ गते आएको भूकम्पमा सबैभन्दा धेरै जनधनको क्षति पनि त्यही सिन्धुपाल्चोकले व्यहोर्‍यो ।

bhote-koshi-2

भोटेकोसी, जुरे पहिरो छायाँमा परे । भूकम्पको पीडा कम नहुँदै असार २१ गते राति भोटेकोसी आएको बाढीले सिन्धुपाल्चोकमा विचण्डा मच्चाएको छ र अर्को पीडा दिएको छ ।

बाढीका कारण मानवीय क्षति नभएपनि भौतिक रुपमा निकै ठूलो क्षति भएको छ ।  नेपाल र चीनको साझा प्रयासपछि भूकम्पले भत्काएको बाटो खुलेको तीन महिना वित्न नपाउँदै बाढीले बाह्रविसे माथिको बाटो नै बगाएको छ भने भूकम्पबाट जोगिएका घर भोटेकोसीको बहाबमा विलाएका छन् ।

bhote koshi 6 bhote-koshi bhote-koshi-1 bhote-koshi-3 bhote-koshi-4

२०७३ असार २५ गते २०:०२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१० प्रतिकृयाहरू प्राप्त
  • LimbunaYan लेख्नुहुन्छ    |   २०७३ असार २५ गते १७:०७

    एकदमै दु:खलाग्दो न्युज फोटो!!! अर्को साइड- “खोलाको छेउमा ५ तले घर कसले बनाएको त्यो पनि स्लोप, भिरालोतिर? सानो टहरा भए पनि हुन्थ्यो, ठुला ५० कोठे देख्छुं, कोप्चामा रैछ, भीर रैछ…लु बनाउनेवाला, डिजाइनर, बस्दै गर्नेहरु, पढीनेहरु, बाध्यतावश बसिनेहरु?!!”

    0
    0
    Share

  • Bharma Lal Ignam लेख्नुहुन्छ    |   २०७३ असार २५ गते १७:३०

    Where is Government ?? Please reply us Mr. Prachanda and Mr. Oli

    0
    0
    Share

  • Teju लेख्नुहुन्छ    |   २०७३ असार २५ गते १७:४७

    यस्तो विपत्ति कसैलाइ नपरोस।

    0
    0
    Share

  • bijaymani लेख्नुहुन्छ    |   २०७३ असार २५ गते २२:००

    yasto bipat kasailai na parosh

    0
    0
    Share

  • bhuwan लेख्नुहुन्छ    |   २०७३ असार २६ गते १:३४

    oh god feri yo ke dasa lageko ho bhanya aba ta bhagwan pani xainan ki jasto po lagna thalyo salai pixxe yesto ta bhaye na ni prabhu

    0
    0
    Share

  • Tulsi लेख्नुहुन्छ    |   २०७३ असार २६ गते ७:२८

    Let’s learn from the disaster and let’s not build houses in rivers and bad slopes.
    Let’s realize that every place is not suitable for human settlement.
    It’s not good to encroach environment too much.
    Finally , let’s not encroach the roads.
    Otherwise, even if government officials do not punish us for encroachment, the nature will punish us frequently and brutally.
    Thank you all

    0
    0
    Share

  • dhaniram dhakal लेख्नुहुन्छ    |   २०७३ असार २६ गते १०:२०

    एकदमै दु:खलाग्दो न्युजयस्तो विपत्ति कसैलाइ नपरोस।

    0
    0
    Share

  • suman लेख्नुहुन्छ    |   २०७३ असार २६ गते १२:४१

    prakriti lai chunauti diyo…prakriti le dukha diyo!

    0
    0
    Share

  • zack resl nepali लेख्नुहुन्छ    |   २०७३ असार २६ गते १३:४४

    DHANNA BHAGYA BALAIYO RAICHHA RA BANCHIYO YAR.

    YO SI.PA. MA DAIBI BIPPATILE KAILE NACHHODNE BHO YAR.

    0
    0
    Share

  • Om Ranjit लेख्नुहुन्छ    |   २०७३ असार २६ गते १५:५९

    खोला मुनी जग्गा माथी सात तल्ले ढलान घर बनाएर सार्वजनिक जग्गा मिच्नेहरु संग खोलाले ठाउं त लिई हाल्छ । यसमा धेरै आश्चर्य चाहि छैन है । फोटो मै हेरौं न, त्यस्तो भिरालो सडक छेउमा पनि पांच, छ तल्ले ढलान घर बनाउने कस्ने बुध्दिमानी ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this