+

मेस्सी विनाको फुटबल फुटबल हुँदैनः नेयमार

२०७३ असार  २६ गते ११:४५ २०७३ असार २६ गते ११:४५
मेस्सी विनाको फुटबल फुटबल हुँदैनः नेयमार

messi_neymar२६ असार, काठमाडौं । अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेपछि लिओनल मेस्सीको समर्थनमा विश्वभरबाट आइरहेबको छ । र, उनको समर्थनमा देखिएको पछिल्लो नाम हो नेयमार ।

बार्सिलोनाका टिममेट नेयमारले मेस्सीको सन्यास घोषणाबारे बोलेका हुन् । ब्राजिलमा भएको एक कार्यक्रममा नेयमारले भने, म उनको निर्णयको सम्मान गर्छु । तर, मेस्सी विनाको फुटबल फुटबल हुँदैन । उनी विनाको (फुटबल) कल्पना गर्न सकिँदैन ।’

मेस्सीले बार्सिलोना र अर्जेन्टिनाबाट हासिल गरेको उपलब्धिको सम्मान गर्नु पर्ने उनले बताए ।

यसअघि रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले मेस्सी रोएको आफूले हर्न नसक्ने भन्दै सन्यास फिर्ता लिन आहृवान गरेका थिए ।

नेयमार मेस्सी सन्यास

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय