५ साउन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि बिहीबार विहान ८ बजे संसद भवनको नुप्त्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।
संसदमा भोलि नै सरकारविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4