+
+

देउवाले भने-प्रधानमन्त्रीले के गर्छन्, भोलि थाहा हुन्छ (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते १८:३०

Sher bahadur Dauba

६ साउन,काठमाडौं । नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाले एमालेले भन्दैमा संविधान संशोधन नहुने बताएका छन् । तर, प्रधानमन्त्रीले के गर्छन् भन्ने सन्दर्भमा शुक्रवारसम्म पर्खिने प्रष्ट पारेका छन् ।

तीन दलका शीर्ष नेताहरुको बैठकपछि संसद भवनबाट बाहिरिने क्रममा देउवाले पत्रकारहरुसँग भने-प्रधानमन्त्रीले राजिनामा दिदैनन् भनेर अहिलेनै भन्न सक्दिन, भोलिसम्म हेरौं ।’

नयाँ सरकार गठनको सन्दर्भमा एमालेले संविधान संशोधनको प्रस्ताव अघि सारेको बारेमा भने देउवा झोक्किए । उनले भने-उनीहरुले भन्दैमा हुन्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?