Comments Add Comment

ओलीको नाम कहिल्लै बिर्सिन्न दिपकराज

Deepak-RAj-Giri-new
काठमाडौं । हाँस्य कलाकार दिपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम आफुले कहिल्यै नबिर्सने बताएका छन् । ‘इतिहासका ४ वटा प्रधानमन्त्रीका नाम पनि याद छैनन तर यो पछिल्लो ना सधै याद रहनेछ’ दिपकराजले फेशबुकमा स्टाटस लेख्दै भनेका छन् ।

ओलीलाई कतिपय ब्यक्तिले ठूला गफ गर्ने भनको प्रति कटाक्ष गर्दै दिपकराजले भनेका छन् ‘सम्मोहन कला पनि ठूलो कला हो’ स्व. प्रधानमन्त्री अधिकारीको नौ महिना शासन काल र ओलीको नौ महिने शासनकालको तुलना गर्दै आफु एमाले कार्यकर्ता नभएको स्पष्ट पारेका छन् ।

satous

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment