+
+

‘हाई हाई’ भन्दै कुमुमले ल्याइन् तीज गीत

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २६ गते १३:०४

kusum teej song
हिन्दु नेपाली महिलाहरुको प्रमुख चाड तीजलाई लक्षित गरी तीज गीतका एल्वमहरु सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ । यसै क्रममा तीजलाई लक्षित गरि सञ्चारकर्मीसमेत रहेकी कुसुम केसीले तीज गीत ‘हाई हाई हाई’ सार्वजनिक गरेकी छन् ।

यस तीज गीतमा कुसमलाई गायक सन्तोष सुवेदीले साथ दिएका छन् । एल्वमलाई आशिष म्युजिकले बजारमा ल्याएको हो । बब्बु थापाको निर्देशन रहेको म्युजिक भिडियोमा बब्बु र कुसुमले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?