Comments Add Comment

युनिलिभर नेपालले सेयरधनीलाई १०२० प्रतिशत नगद लाभांस दिने

uniliver-nepal-ltd.२८ साउन, काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभव नेपालले सेयरधनीलाई चुक्ता पुँजीको १०२० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

जसअनुसार युनिलिभरको एक कित्ता सेयर भएका सेयरधनीले १०२० रुपैयाँ नगद लाभांस पाउने भएका छन् ।

शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सो नगद लाभांसको घोषणा गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै नगद लाभांस वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment