Comments Add Comment

अन्ततः धनिराम विनाबिभागीय मन्त्री !

३० साउन, काठमाडौं । शिक्षा मन्त्रीमा दाबी गर्दै आएका धनिराम (डिआर) पौडेलले विनाविभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गर्ने भएका छन् ।

DR-Paudelशिक्षा मन्त्रालयमा नेपाली कांग्रेसले पनि दाबी गर्दै आएको छ । त्यसैले पौडेलको मन्त्रालय नतोकिएको हो । कांग्रेसले शिक्षा पाए पौडेललाई स्वास्थ्य मन्त्रालय दिने माओवादीको तयारी छ ।

यसअघि माओवादीले टुंगो लगाएको पछिल्ला पाँच मन्त्रीमध्ये डिआर पौडेलले शिक्षा मन्त्रालय सम्हाल्ने भनिएको थियो ।

चितवन निवासी पौडेल माओवादीका समानुपातिक सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment