+
+
Shares

एनआरएन अध्यक्ष घले रियो ओलम्पिकमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३२ गते ८:२६
फाइल तस्वीर
फाइल तस्वीर

ब्राजिल । गैर आवासीय नेपाली संघका अध्यक्ष डा शेष घले रियो ओलम्पिक २०१६ मा सहभागी हुने भएका छन् ।

अध्यक्ष डा घले १९  र २० अगष्टमा हुने विभिन्न खेलहरुको अवलोकन गर्न ब्राजिल जान लागेका हुन् ।  घलेले चाइना र नेपालबीच हुने तेक्वान्दोको अन्तिम खेलमा नेपालका खेलाडीलाई हौसला प्रदान गर्ने कार्यक्रम रहेको छ ।

उनी  सकर फूटबल खेलको अन्तिम खेलमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

अध्यक्षले केही महत्वपूर्ण बैठक तथा नेपाल ओलम्पिक कमिटिका प्रमूखहरुसाँग बैठक गर्ने छन् ।  घलेले  एनआरएनए ब्राजिलको बार्षिक सधारण सभामा समेत संबोधन गर्नु कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?