+
+

ओली सरकार ढाल्नेहरु विकास विरोधीः बस्नेत

रामचन्द्र नेपाल  रामचन्द्र नेपाल
२०७३ भदौ १ गते ८:५०

MAHESH-BASNET1मलेसिया । एमाले नेता महेश बस्नेतले  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न खोजेको देश विकासबाट डराएर कांग्रेस माओवादीले सरकारका ढालेको आरोप लगाएका छन् ।

मलेसियाको क्वालालम्पुरमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले राष्ट्रियता र स्वाधिनताको लागि लडेका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको चुलिदो छविका कारण अरु दल डराएको उल्लेख गरे । उनले पार्टी भित्रैबाट पनि उनलाई असहयोग भएको जनाए ।

उनले आफूसँग पनि मन्त्री बन्दाको अनुभव भएको भन्दै काम गर्न खोजेको खण्डमा सवैले अवरोध गर्ने बताए । उनले युवाको उचित सम्मान गर्नुपर्ने जनाए । युवा शक्तिलाई कमजोर नआक्न उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?