+
+

नेपाल लाइफलाई फेरि ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स’ को अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ५ गते १८:५०

award-nepal५ भदौ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रोपटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरस्कृत भएको छ ।

न्यू बिजिनेस एज प्रालिको आयोजनामा न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड-२०१६ को अवसरमा कम्पनीलाई अवार्ड प्रदान गरिएको हो ।

कम्पनीले आव २०७२/७३को अवधिमा कुल बीमा शुल्क आम्दानी १०२५/६२ करोड हासिल गरी जीवन बीमा व्यवसायमा क्षेत्रमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटेको थियो ।

यस कम्पनीमा ३ सय भन्दा बढि कर्मचारी, १०हजार बढि अभिकर्ता तथा १५ लाख भन्दा बढि बिमितहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?