Comments Add Comment

शिवम् सिमेन्टका ग्राहकलाई ‘चाँदी नै चाँदी’

shivam-silver१५ भदौ, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा ‘चाँदी नै चाँदी’ योजना ल्याएको छ ।

योजना अन्तरगत चाडपर्वको अवसरमा प्रत्येक ४० बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी-गणेश’ अकिंत चाँदीको सिक्का उपहार दिनेछ ।

लामो समयदेखि गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्टले समय-समयमा आफ्ना ग्राहकहरुका लागि विभिन्न योजना ल्याउने गरेको छ ।

यसै क्रममा चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment