Comments Add Comment

मलेसियामा जुट्दै दोलखाबासीहरु

malesiaमलेसिया । रोजगारीको लागि मलेसियामा रहेका दोलखावासीहरुले तीन महिना अगाडि गठन भएको समिति विघटन गरी पुन दोलखाली युवा समाजको गठन गरेका छन् ।

पहिले वनेको समितिले त्यति समय दिन नसकेको भन्दै पुन समाजको गठन गरिएको समाजका महासचिव राकेश वुढाथाकिले वताए ।

निस्वार्थ सेवा नै धर्म हो भन्ने मुल उदेश्य रहेको समाजको संयोजकमा सविन खड्का,अध्यक्षमा कुमार श्रेष्ठ,उपाध्यक्ष दिपक कार्की र दिनेश वस्नेत, महासचिवमा राकेश वुढाथोकि,कोषाध्यक्षमा रमेश बस्नेत,सह कोषाध्यक्षमा सृजना कार्की र सचिवमा रमेश श्रेष्ठ रहेका छन ।

यसैगरी सदस्यहरुमा राम योगि,प्रेम श्रेष्ठ,अनिश वस्नेत, राजाराम कार्कि,राजु कार्कि,सरशा घिसिङ र रिता तामाङ रहेका छन । समाजले मलेसियामा रहेका दोलखावासीहरु साथै अन्यलाई परेको दुख पिर मर्कामा सहयोग गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment