+
+

हिन्दुराज्य पुनर्स्थापना र धर्मनिरपेक्षता खारेज गर्नुपर्छः थापा

'मधेसवादीको माग पूरा गर्ने भए हाम्रो माग पनि पूरा गर्नुपर्छ'

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ भदौ २४ गते १२:०६

Kamal-Thapa

२४ भदौ, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसवादी दलहरुको मागअनुसार संविधान संशोधन हुने भए आफूहरुको मागअनुसार पनि हिन्दुराज्य पुनर्स्थापना र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने बताएका छन् ।

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘संविधान संशोधन गर्ने भए हिन्दुराज्य पुनर्स्थापना गर्नुपर्छ र धर्मनिरपक्षेता खारेज गर्नुपर्छ । नभए जनमत संग्रहमा जान पनि तयार छौं ।’

प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि थापा बुटवल आएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डले बिहीबार संसदमा गरेको सम्बोधनलाई सस्तो लोकपि्रयता भनेर टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?