Comments Add Comment

अनशनकारीको स्वास्थ्य अवस्था नाजुक

Saptari_Anasan

असोज, बर्दिबा । भिठ्ठामोरजलेश्वरजनकपुर सडक लेनको बन्नुपर्ने माग राख्दै दिनदेखि महोत्तरीको पिपरामा आमरण अनशन जारी राखेकाअनशनकारीको स्वास्थ्य अवस्था नाजुक बनेको

अनशनकारीको स्वास्थ्य अवस्था जाँच्न अनशनस्थल पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको अवस्था नाजुक बनेको जनाएको हो

चार नेता महोत्तरी धनुषाको सदरमुकाम जोड्ने सडक लेनको बन्नुपर्नेसहितका पाँच सूत्रीय माग राख्दै गत मङ्गलबार अनशनरत छन् । उनीहरू मध्ये ३०वर्षीय सत्येन्द्र यादवको अवस्था नाजुक रहेको स्वास्थ्य जाँचमा संलग्न जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताए ।

शरीरमा पानी रित्तिँदै गएका यादवलाई रगतमासीसमेत भएको त्यसैगरी अनशनमा बसेका नयाँ शक्ति नेपालका नेता रामकुमार शर्मा, तमलोपाका आरकेरोशन रञ्जीत राज मधेसी पनि निकै कमजोर बनेका चिकित्सक टोलीको भनाइ

सरकारले गत भदौ २४ गते सडक स्तरोन्नति गरिने जनाउँदै भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले शिलान्याससमेत गरिसकेपछि अब सडककालागि आन्दोलन आवश्यक नरहेको हुलाकी राजमार्ग परियोजनाका कार्यकारी निर्देशक बलराम मिश्रले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment