+
+

अर्नाको आक्रमणबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते ८:०८

७ असोज, इनरुवा । सुनसरीको पश्चिमकुशाहा–४ का मुसरु यादवको जङ्गली अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।

hatyaपच्पन्न वर्षीय यादव भैँसी चराउन गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली अर्नाको आक्रमणबाट बिहीबार मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यादवको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?