Comments Add Comment

काठमाडौंमा सिड स्टेज स्टार्टअप प्रतियोगिताको तयारी

start-up
१३ असोज, काठमाडैं ।  माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालले सिडस्टार्स वर्ल्डको सहकार्यमा विश्वव्यापी सिड स्टेज स्टार्टअप प्रतियोगिता बजारमा प्रकट गर्न र चाँडो स्टार्टअप  अगाडि बढाउन अक्टोबर २६ मा काठमाडौंमा ल्याउँदै छ।

बजारमा उपस्थित उद्धमीहरू माथि प्रकाश पार्न र सर्वोत्कृष्ट सिड स्टेज उद्धमीहरू चिन्न अनि  दश लाख अमेरिकी डलर बराबरको शेयर लगानी जित्ने मौका प्रदान गर्न साथै विश्व भरिका लगानीकर्ताहरू र परामर्शदाताहरूको संगको सन्जाल बढाउन सिडस्टार्स वर्ल्ड यो वर्ष ६५ वटा देशको यात्रा गर्दैछ ।

यसका अघिल्लो सहभागीहरूले सामुहिक ६ करोड १० लाख अमरिकी डलर उठाएका थिए साथै विश्वभर ३६० भन्दा बढीलाई रोजगारी पानि दिएका थिए । माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालले संचालन गर्न लागेको सिडस्टार्स काठमाडौं जुन शंकर होटेलमा हुंदैछ, त्यसमा प्रस्तुत हुने संस्थाहरू २ वर्ष भन्दा कमको हुनुपर्छ ।

५ लाख अमरिकी डलर भन्दा कमको मात्र कोष उठाएको हुनुपर्छ साथै नमुना प्रचलित संकुचन सँगै न्युनतम साध्य उत्पादन निर्मित गरेको पर्ने कम्पनीले जनाएको छ ।

छेत्रीय र विश्वव्यापी रूपमा लचिलो स्टार्टअप माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालले यस प्रतिस्पर्धामा एउटा थप मापनको खोज गर्दैछ ।  माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालले स्मार्ट स्टार्टअपको खोजी गर्दैछ जसले छेत्रीय समस्या समधान र विश्वव्यापी बजारको लागि लाभदायक उत्पादनको बिकास गर्छ।

“सिडस्टार्स वर्ल्ड” एउटा यस्तो मन्च हो, जस्ले  सिलिकन भ्याली र इस्टर्न युरोपसँग जोडिँदै अर्को पुस्तालाई लगानीकर्ताहरूसंग जोड्ने काम गर्छ ।

एस्ली डि टोनिक सिडस्टार्स वर्ल्डका सिइअ  भन्छन् “हाम्रो तीन वर्ष पछिको अस्तित्व, हामीले विश्वमा उद्धमीहरूमा लगानी गर्न र प्रकट फैलाउन, प्रभाव पार्नपहिलो सर्वोत्कृष्ट बाटो अनुमान पक्कै निधो गरिसकेका छौं।“  यो पल्ट माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालले सिडस्टार्स वर्ल्डलाई पहिलो पटक नेपालमा ल्याउँदैछ ।

सिडस्टार्स वर्ल्डले टीअरसीसीसंग पनि सहकार्य गरेको छ, जसले सर्वोत्कृष्ट स्टार्टअपलाई विश्वभर शैक्षिक ठाउँमा ५० हजार भन्दा बढी अमरिकी डलर प्रदान गर्नेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment