टिकाको दिनमै आमाको निधन भएका कारण नायक राजेश हमालले त्यसको भोलीपल्ट मात्र टिका लगाउने गरेका छन् । टिकाको दिनमा आमाको श्राद्ध पर्ने भएकाले आफूले भोलीपल्टबाट मात्र टिका लगाउने गरेको हमालले बताएका छन् ।
टिकाको भोलीपल्ट नायक हमालले आफ्ना आफन्तसँग टिका लगाएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । हमाल टिका लगाउँदै गर्दा पत्नी मधु भट्टराइसँग मस्ती मुडमा देखिएका छन् । उनले सबैको सुवास्थ्यको पनि कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4