अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी ‘ड्रीम्स’ चलचित्रका छायांकारद्धय पुरुषोत्तम प्रधान र संजय लामा मनोनयमा नपर्नुको कारण उल्लेख गर्नेछौ । साथमा, नायिका नन्दिता केसीको अमेरिका मोहको पनि चर्चा हुनेछ ।
बलिउड नायिका प्रियंका चोपडाले मुम्बइमा सय करोडको बंगाला बनाउने तयारी गरेकी छिन् । उनले दरबार जस्तो आलिसान बंगाला बनाउन लागेको भारतीय मिडियाले बताएका छन् ।
साथमा विपशा वासु र करण ग्रोवरको वैवाहिक जीवनमा के कुराले पार्दैछ असमझदारी, हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4