+
+
Shares

यस्तो बन्यो केकी र कर्माको ‘लभ सासा’ टिजर

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १३ गते ११:५५

keki-and-karma
नायिका केकी अधिकारी र नायक कर्मालाई पर्दामा एकसाथ उतारिएको चलचित्र ‘लभ सासा’को टिजर रिलिज भएको छ । यो चलचित्रलाई प्रचण्डमान श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा केकी र कर्माको लभ स्टोरीलाई चित्रण गरिएको छ ।

चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्रको प्रदर्शन मिति जनवरीलाई तोकिएको छ । कर्मा र केकीको प्रेम जोडीले यो चलचित्रको रिलिज पछि चर्चा पाउने अपेक्षा टिजर हेरेपछि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?