+
+

बर्षा र सुशिलको प्रेम आभाष, ‘कारखाना’ गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १५ गते १०:२६

karkhana-poster
अहिले चलचित्रको गीतको भिडियो सार्वजनिक गर्नु अगाडि लिरिकल भिडियो रिलिज गर्ने चलन चलेको छ । गीतको अडियो हिट बनेपछि भिडियो पनि चल्छ भन्ने सोच निर्माताहरुले राख्न थालेका छन् ।

पौष २९ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’को ‘जुन तारा सााचेर यो मनै तिम्रो भो’ बोलको गीतको अडियो गीत सार्वजनिक गरिएको छ ।

सुगम पोख्रेल र निकिता थापाको स्वर रहेको गीतमा हेर्कुलेस बस्नेतको शब्द तथा संगीत छ । यो चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की लगायतका कलाकारको अभिनय छ ।

अमरदिप सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् । रोमान्टिक प्रेम कथा तथा सामाजिक बिषयमा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?