१७ कात्तिक, काठमाडौं । भारतीय राजदूतावास लैनचौरले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा आयोजना गरेको समारोहमा नेपालका विशिष्ट नेतादेखि गन्यमान्य व्यक्तित्वहरुले सहभागिता जनाए ।
मुखर्जीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी लगायतका नेताहरु उपस्थित थिए ।





तस्वीर: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4