वुधबार राती आयोजित ‘५० औं बाषिर्क सीएमए अवार्ड’मा हलिउडका चर्चित गायक-गायिका उपस्थित भए । विश्वका चर्चित गायिकाको सेक्सी पहिरन अवार्डको विशेष आकर्षणमा रहन पुग्यो ।
तर, यो अवार्डमा एक गायिकाले सर्वाधिक धेरै लाइमलाइट पाइन् । उनी थिइन्, गायिका वियोन्स । ३५ बर्षकी यी विश्व चर्चित सुन्दरीले स्टेजमा आफ्नो धमकेदार प्रस्तुती दिइन् । जसले सिंगो कार्यक्रममा नै उनको चर्चा भयो ।
सेतो पारदर्शी पहिरनमा स्टेजमा पुगेकी यी गायिकाले आफ्नो कामुकता र कलाले दर्शक र अन्य सेलिब्रेटीको ध्यान खिचिन् । क्लिभेज शो गर्दै सेक्सी पहिरनमा उनी स्टेजमा पुगिन् र आफ्ना चर्चित गीत प्रस्तुत गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4