+
+

अक्सफोर्ड फेसन विकमा नेपाली मोडल

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते ८:५५

anita-limbu-2

लन्डन । केही दिन अघि सम्पन्न अक्सफोर्ड फेसन विकको दशौं सिजनमा नेपाली मोडल अनिता लिम्बु आकर्षक पहिरनमा देखिइन् ।

anita-limbu-1

नेपालीले बिरलै पाउने अवसरलाई सदुपयोग गर्दै अनिता उक्त शोमा क्रिज र लाभिनिया क्याडरका डिजाइनमा प्रस्तुत भएकी हुन् ।

anita-limbu

उक्त फेशन शोले आफूलाई थप आत्माविश्वास जगाएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?