+
+
Shares

प्रियंकालाई पिपुल्स च्वाइस अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते १०:२९

Priyanka-chopdaमुम्बई । हलिउड श्रृङ्खला क्वान्टिकोका लागि लोकप्रिय नायिकाको पुरस्कार पाएकी बलिउड नायिका प्रियंका चोपडा दोस्रो पटक पिपल च्वाईस अवार्ड पाएकी छिन् ।

एक प्रेश विज्ञप्तीमा उल्लेख भए अनुसार ‘बर्फी’ अभिनेत्रीले थ्रिलर सिरिज क्वान्टिकोको पहिलो संस्करणमै लोकप्रिय अभिनेत्रीको अवार्ड पाएकि थिइन् । पीपुल्स च्वाइस अवार्ड जित्ने उनी पहिलो दक्षिण एशियाली नायिका हुन् । ३४ वर्षीय यी नायिका अहिले हलिउडमा समेच चर्चित छिन् ।

हलिउड फिल्ममा ब्यस्त हुन थालेपछि बलिउड फिल्मलाई कम समय दिएकि पि्रयंकाले आफुले बलिउड फिल्मलाई कहिल्यै नबिर्सने बताएकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?