+
+

मध्य क्षेत्रमा प्राधिकरणको सिष्टम कोल्याप्स, कुलमानले उपभोक्तासँग माफी मागे

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ६ गते २०:४५

kulman-ghising-1६ मंसिर, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका ‘सिष्टम कोल्याप्स’ भएर देशको मध्य क्षेत्रमा विजुली अवरुद्ध भएको छ । यो प्रवन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका हुन् ।

घिसिङले कोल्याप्स भएको सिष्टम ‘रिस्टोर’ को लागि प्रयास जारी रहेको र केहि समय लाग्ने बताएका छन्।

उनले सर्वसाधारणसँग माफी समेत मागेका छन्। ‘यसबाट उपभोक्तालाई परेको असुविधा प्रति क्षमाप्रार्थी छु’ घिसिङले फेसबुकमार्फत भनेका छन्।

kulman

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?