Comments Add Comment

एमालेको प्रतिक्रियाः संसद र जनस्तरबाट प्रतिवाद गर्छौं

Uml-Samsadiya-dal

१४ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको प्रतिवाद गर्ने प्रतिक्रिया दिएको छ ।

सरकारले सीमांकन हेरफेरसहित संशोधन विधेयक मंगलबार अबेर संसदमा दर्ता गराएको छ । यसबारे प्रतिक्रिया दिँदै एमाले सचिव प्रदिप ज्ञवालीले भने, सरकारले जानीजानी मुलुकलाई राजनीतिक द्वन्द्व र सामाजिक बिग्रहको बाटोमा धकेलेको छ ।’

उनका अनुसार संशोधन विधेयकको एमालेले संसद, कानुनी र जनस्तरबाट प्रतिवाद गर्नेछ । उनले भने, यसलाई असफल पारिछाड्छौं ।’

एमालेले सुरुदेखि नै संशोधनको विरोध गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment