Comments Add Comment

५४ हजारबाट पनि ओर्लियो सुन

gold-sun-chadi
२० मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।

मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत भएको छ । विगत केही दिनदेखि ५४ हजारमा ओर्लिर्एर बसेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो । यो मूल्य ९ महिनायताकै सस्तो हो ।

चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा शुक्रबारदेखि नै स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment