+
+
Shares

बोल्ड सुष्मा, तर फेरियो स्टाइल

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २९ गते ११:५३

susma-karki-hot-1
नायिका सुष्मा कार्कीको यतिबेला स्टाइल फेरिएको छ । सुष्मालाई धेरै दर्शकले बोल्ड नायिकाको रुपमा चिन्छन् । तर, उनी अहिले चलचित्रको पर्दामा देखिन छाडेकी छिन् । उनको स्वभाव फेरिएको छ ।
susma-karki-hot-5 susma-karki-hot-3
सुष्मा यसलाई समयसँगै आएको परिवर्तन मान्छिन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली छ है’ बोलको गीतमा आइटम नृत्य गरेपछि चर्चित बनेकी सुष्मा अहिले जीरो फिगर बनाउन लागेको बताउँछिन् ।
susma-karki-hot-8 susma-karki-hot-11 susma-karki-hot-12
उनले अनलाइनखबरसँगको भिडियो कुराकानीमा जीरो फिगर बनाएर विकिनी लगाउने अनी फेरि बोल्ड बन्ने बताएकी थिइन् ।


चलचित्र ‘चलेछ बतास सुस्तरी’ असफल भएपछि सुष्मा सुस्ताएकी हुन् । तर, उनी चलचित्रको अफर आएपनि आफूले रोल चित्त नवुझेकाले नगरेको भन्न छाड्दिनन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?