Comments Add Comment

न्यायाधीश नियुक्तिमा राप्रपाको आपत्ति

rpp-nepal-flag२९ पुस, काठमाडौं । उच्च अदालतका न्यायाधीश नियुक्ति राजनीतिक भागवण्डामा भएको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।

राप्रपाले विज्ञप्ति जारी गर्दै राजनीतिक पार्टीको भागवण्डामा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यताको उपहास एवं उल्लंघन हुने बताएको छ ।

साथै उसले मध्यरातमा भएको निर्णयमा पुनर्विचार गर्न समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment