Comments Add Comment

यस्ता छापिएका छन् अाजका दैनिक पत्रिकामा कार्टुन

५ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित कुनै दैनिकले कार्टुन छापेका छन् त कुनैले छैनन् ।

राजधानी दैनिकले पुनर्निर्माण प्राधिकरणको गति कछुवाको तालमा भएको भन्दै कार्टुन छापेको छ भने अन्नपूर्ण पोस्ट् दैनिकले राष्ट्रपतिकी छोरीको विहेमा पूर्वराजासँग नेताहरुले छलिन गरेको प्रयासमाथि ब्यङ्ग्य गर्दै कार्टुन प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा सुन तस्करी भएको र कारोबार दैनिकले अख्तियारबाट हटे पनि लोकमानसिंह कार्कीसँग सांसदहरु डराएको देखाएर कार्टुन छापेको छ ।img_9015 img_9017 img_9019 img_9025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment