Comments Add Comment

इलियानाको बाथटपमा न्यूड फोटो लिक

ileana

इलियाना डिक्रुज यतिबेला चर्चामा छिन् । ‘बर्फी’बाट बलिउड डेब्यु गरेकी उनले बाथटपमा नुहाउँदै गरेको फोटो चुहिएको छ ।

उक्त फोटो इन्स्टाग्राममा पोस्ट गरिएको छ । यो बोल्ड फोटो उनका ब्वाइफ्रेण्ड एन्ड्रयु नीबोनले क्लिक गरेका हुन् । जसै फोटो पोस्ट भयो, लाइक्स र कमेन्टको ओइरो लाग्यो । उत्तेजक फोटोमाथि कमेन्टको बर्षा हुन थालेपछि इलियनाले ‘टर्न अफ कमेन्टिङ’ गरेर त्यसलाई रोक्नुपर्‍यो ।

इलियाना र अष्ट्रेलियन फोटोग्राफर एन्ड्र्यु रिलेसनसीपमा छन् । उनीहरु कति इभेन्टमा हातमा हात समातेर उपस्थित भएका थिए । यतिमात्र होइन, उनीहरु इन्टाग्राममा एकअर्काको फोटो अपलोड गरिरहेका हुन्छन् । पछिल्लो समय उनीहरुले सुटुक्कै बिवाह गरेको समेत खबर छाएको थियो ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment