Comments Add Comment

कपिलकी अनस्क्रिन श्रीमती बोल्ड अवतारमा

8ygxljहास्यअभिनेता कपिल शर्माको पहिलो फिल्म ‘किस किसको प्यार करुँ’मा उनकी श्रीमती जूहीको भूमिका निभाउने मन्जरी फडनिस अहिले आफ्नो हट अवतारका कारण चर्चामा छिन् ।

मन्जरीले हालै इन्ट्राग्राममा वीच भ्याकेसनका थुप्रै तस्बिरहरु पोष्ट गरिन् । विकिनी लगाएको तस्बिरमा उनी निकै हट देखिएकी छिन् ।

२००४ बाट ‘रोक सको तो रोक लो’ फिल्मबाट बलिउडमा पाइला राखेकी मन्जरीले ‘जाने तु या जाने ना’ बाट निकै चर्चा पाइन् । सो फिल्मबाट उनले बेस्ट डेब्यू एक्ट्रेसको अवार्ड पनि जितेकी थिइन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment