+
+

नीतालाई बेहुली बनाउन सपना कसले देख्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १३ गते १४:५२

neeta-dhungana
रंग पत्रकार स्वस्तिका चिलुवालको शब्द रहेको ‘हेरिदेउन छड्के प्रिय’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा सिमान्त सन्तोषले आवाज दिएका छन् भने रमेश कडरियाको संगीत छ । भिडियोमा नायिका नीता ढुंगाना र मोडल गोकुल घिमिरेलाई देखाइएको छ ।

यी दुइको रोमान्सले भिडियोलाई आकर्षक पनि बनाएको छ । भिडियोको निर्देशक युवराज वाइवाले गरेका हुन् । भिडियोमा नायकले नायिकालाई बेहुली बनाउने सपना वुनेको देखाइएको छ । निशान घिमिरे भिडियोका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?