 शाहरुख खानको फिल्म रइसमा सन्नी लियोनीको एउटा आइटम डान्स छ । लैला ओ लैला बोलको गीतमा उनले गरेको आइटम डान्स पहिले नै युट्यूवमा चर्चित बनेको थियो ।
शाहरुख खानको फिल्म रइसमा सन्नी लियोनीको एउटा आइटम डान्स छ । लैला ओ लैला बोलको गीतमा उनले गरेको आइटम डान्स पहिले नै युट्यूवमा चर्चित बनेको थियो ।
रइस बुधबार रिलिज भएपछि यो गीतको चर्चा अझ चुलिएको छ । फिल्ममा यो गीत आउनासाथ हलभित्र दर्शकहरु पागल भएर हावामा पैसा फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । करनुलको एउटा हलमा यसरी पैसा फालेको भिडियो ट्वीटरमा छ्याप्छ्याप्ति बनेको छ ।
सन्नी लियोनीले पनि उक्त भिडियो आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेकी छिन् । आफ्नो गीतले दर्शकहरुलाई यति उत्साहित बनाएको देखेर उनको खुशीको सिमा छैन । उनले ट्वीटरमा लेखेकी छिन्, ‘ओ माइ गड । मैले मान्छेहरुले हावामा पैसा फालेको देखेँ । यो पागलपन मलाई मन पर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4