Comments Add Comment

माइतीघरमा फहराइयो सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

१६ माघ, काठमाडौं । शहीद दिवसको अवसर पारेर माइतीघर मण्डलामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।

नेपाल देशभक्त युवा समाजले १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा बनाएको छ र झण्डाको वजन करिव ८ किलो छ ।

राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment