Comments Add Comment

महिन्द्रा टू-व्हीलरको दशैं स्किमको विजेतालाई ५ लाख


२० माघ, काठमाडौं । महिन्द्रा टु-व्हीलर्स्को आधिकारिक वितरक अग्निमोटो इन्क प्रालिले दशैं स्किमको विजेताको घोषणा गरेको छ ।

क्याम्पेनअन्तर्गत ल्याएको “महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली” नामक योजना अन्तरगत ताप्लेजुङ्गका हरि खतिवडाले ५ लाख नगद उपहार समेत पाएका छन् ।

विर्तामोड-७, झापास्थित साई अटोमोबिल प्लाजा प्रालिअन्तर्गत खतिवडाले नगद उपहार पाउन सफल भएका हुन् ।
स्किमअनुसार स्क्रयाच् कार्डमार्फत उनले सोधन राशी जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment