+
+
Shares

माओवादी नेता अनन्त अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १० गते १७:१६

१० फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका हुन्।

उनी अहिले नर्सिङ केयर र मोनिटरमा छन् ।

यसअघि जण्डिस बिग्रिएपछि अनन्तलाई भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गरिएको थियो । उनी बैंककमा उपचार गरेर गत वर्ष माघमा स्वदेश फर्किएका थिए ।

यो पनि पढ्नुहोस् 

बैंककबाट फर्किएका अनन्तले भने- सन्चो भएँ, अब सक्रिय हुन्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?