१३ फागुन, काठमाडौं । नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय काम गर्दै आएको नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
१.
काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपाली सेनाले हेलिकप्टरमार्फत सेनाको व्यानर प्रदर्शनसहित पुष्पवृष्टि गर्नुका साथै महाशिवरात्री बढाईं गरेको थियो । कार्यक्रममा परम्परागत झाँकी, कवाज, मार्चपास, तथा सैन्य कौशल प्रदर्शन गरिएको थियो ।
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
११.
१२.
१३.
१४.
१५.
१६.
१७.
१८.
१९.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4