Comments Add Comment

धारिलो हतियार प्रयोग गरी सासु बुहारीको हत्या

४ चैत, मोरङ । मोरङको कटहरी १ मा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी सासु बुहारीको हत्या गरिएको छ ।

कटहरी-१ स्थित आदर्श टोलमा आफ्नै निवासको छुट्टाछुट्टै कोठामा ४५ बर्षीया सासु दीपा डाागा र २२ बर्षीया बुहारी अस्मिता डाागाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय कर्षीया बजारमा घरमुली इन्द्रचन्द्र डाागा सााझ ५ बजे घर फर्किादा श्रीमती र बुहारीको बिभत्स हत्या भएको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहको जिप्रका मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment