Comments Add Comment

प्रधानमन्त्रीले बोलाए कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक

 

१८ चैत्र काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाएका छन् ।

बैठक दिउँसो साढे ३ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधन र स्थानीय चुनावबारे सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment