+
+

गोर्खाज फाइनान्सको सेयर कारोबार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २० गते ११:०९


२० चैत, काठमाडौं । एकिकृत कारोबार भएको झण्डै एक वर्षपछि गोर्खाज फाइनान्सको सेयर करोबार खुलेको छ । समस्याग्रस्तबाट सुधारको क्रममा रहेको गोर्खा बिकास बैंक र कोठमाडौं फाइनान्सबीच मर्जर भएर गोखार्ज फाइनान्स बनेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारबाट गोखार्ज फाइनान्सको सेयर कारोबार शुरु भएको छ । कम्पनीको ५७ लाख कित्ता नयाँ कम्पनीको नामबाट सूचीकृत समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?