Comments Add Comment

टुरिजम् डेभलपमेन्टको ईटहरीमा शाखा

२० चैत, काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले ईटहरी शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकले आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक रामु पौडेल, ईटहरी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शैलेष कुमार बिष्ट र बैँकका सञ्चालक भिम प्रसाद पन्तले संयुक्त रुपमा रिबन काटेर शाखाको उद्घाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment