+
+
Shares

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १४:२२
तस्वीरः गोपाल बगालेको ट्वीटरबाट

५ बैशाख, काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी राष्ट्रपति भवनमा बसेकी छन् । उनलाई भेट्न भारतीय प्रधानमन्त्री मोदी त्यही पुगेका थिए ।

भेटमा दुई देशको सम्वन्ध अझ मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?